What we do

शैक्षिक र कौशल (Education and skills) बीचको असमानताका समस्या केन्द्रित संस्थाहरुले गर्ने प्रमुख कामहरू:

Community , government and Industry Partnerships

समुदाय, सरका उद्योग साझेदारी:

  • उद्योग, व्यापार, समुदाय र सरकारि संस्थाहरूसँग मजबूत साझेदारी स्थापित गर्ने र पाठ्यक्रम विकास, इन्टर्नशिप अवसर, र रोजगार प्राप्ति गर्नका लागि सहयोग गर्ने।
  • उद्योग विशेषज्ञहरू, अतिथि, वक्ता, मेन्टर वा सल्लाहकारलाई संलग्न गर्ने।

Industry-Relevant Curriculum

इन्डस्ट्री सम्बन्धित पाठ्यक्रम: 

  • इन्डस्ट्रीको वर्तमान र भविष्यका आवश्यकताहरूसँग मेल खाने पाठ्यक्रमहरू तयार गर्ने र नियमित रूपमा update गर्ने।
  • उद्योग विशेषज्ञहरूसँग सहकार्य गरि आउने चुनौतीहरू पाहिचान गारि र व्यवसायिक बजारमा आवश्यक skills हरू परिचालन गर्ने।

Practical Learning Opportunities

व्यावसायिक अनुभव प्राप्ति: 

  • स्थानीय ज्ञान तथा वास्तविक अनुप्रयोग बीचको अन्तर बुझाउनका लागि इन्टर्नशिप र परियोजना प्रदान गर्ने।
  • स्थानीय विशेष (Locally specialized) मा परिचित उपकरणहरू छानबिन गरि प्रयोग गर्ने।

Technology Integration

प्राविधि एकीकरण: 

  • शिक्षा वातावरणमा कटिङ-एज उपकरणहरू प्रयोग गरि विश्वसनीय प्रायोजन निर्माण गर्ने।
  • डिजिटल नागरिक र प्राविधिक कौशलमा शिक्षा प्रदान गर्ने।

Soft Skills Development

कुशल कौशल विकास: 

  • संवाद, साझेदारि, मौलिक विचार ,सामर्थ्य वृद्धि गराउनका लागि एसोसिएटेड परियोजनाहरू प्रदान गर्ने।
  • व्यक्तिहरूको सामाजिक र समस्यात्मक (Problem solving) सिकाइलाई बढावा गर्नका लागि अनुभवात्मक शिक्षा विधिहरू समाहित गर्ने।

Lifelong Learning Initiatives

आजीवन शिक्षा पहल: 

  • जीवनभर शिक्षा ताथा सांस्कृतिको प्रोत्साह गर्ने।
  • पार्ट-टाइम वा अनलाइन पाठ्यक्रम सम्बनधित कार्यक्रमहरू सुरु गरि पेशवर क्षेत्रमा काम गर्न वा गर्न चाहनेलाइ सुविधा प्रदान गर्ने।

We care for

Entrepreneurial Education

उद्यमिता शिक्षा:

  • उद्यमिता र नयाँ खोज-अनुसन्धानलाइ प्रोत्साहन गर्ने पाठ्यक्रमहरू सुरु गर्ने।
  • उद्यमी विचारहरू र व्यपार विकसित गर्नका लागि आवश्यक साधन र मेन्टर प्रदान गर्ने।

Continuous Feedback and Improvement

नियमित प्रतिपुष्टि र सुधार: 

  • विद्यार्थी, पूर्व- विद्यार्थी र रोजगारदाताहरूबाट नियमित प्रतिपुष्टि (Feedback) हासिल गरि, योजनाहरूको लागि क्षेत्रीय आवश्यकताहरूको पहिचान गर्ने ।
  • उद्योगका आवश्यकता, प्रविधिको बढ्दो बजारमा निरन्तर रूपान्तरण गर्दै, प्रगामी र अनुकूल बन्ने प्रोग्रामहरू सुरु गर्ने।

Inclusivity and Access

समाज र पहुँच: 

  • शिक्षा, सुविधाहरूमा पहुँच पुर्याइ सामाजका असमानताको हल गर्नका लागि पहल गर्ने।