आईटी विद्यार्थीलाई उद्योग तथा व्यावसायिक ज्ञान दिन दुई संस्थाबीच सहकार्य

काठमाडौं ।
सूचना प्रविधि उद्योग र शैक्षिक संस्थाबीच सहकार्य गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच सहकार्य भएको छ । बुधवार एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा यी दुई संस्थाबीच समझदारी भएको हो ।

३ माघ २०८०
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयकै कारण विद्यार्थी विदेसिएको दावी गर्नुभएको छ । आज विश्वविद्यँलयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताउनुभएको हो ।

काठमाडौं ।
सूचना प्रविधि उद्योग र शैक्षिक संस्थाबीच सहकार्य गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच सहकार्य भएको छ । बुधवार एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा यी दुई संस्थाबीच समझदारी भएको हो ।

काठमाडौं ।
डिजिटल इम्पावरमेन्ट सोसाइटी (डिइएस) र त्रिभुवन विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड आईटी (सीडीसीएसआईटी) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

३ माघ, कीर्तिपुर  ।
सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सिधै जोड्नुपर्ने बताएकी छिन् ।

काठमाण्डौ ।
डिजिटल इम्पावरमेनन्ट सोसाइटी(डिईएस) र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभागबीच शिक्षा र सीपबिचको असमान समस्यामा केन्द्रित रहेर सहकार्य गर्ने सहमति भएको छ । 

काठमाडौं । 
सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभाग बिच सहकार्य शुरु भएको छ ।

काठमाडौं। 
सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरूबिचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग बिच सहकार्य सुरु भएको छ।

काठमाडौं ।

ह्वावे नेपालले डिजिटल इम्पावरमेन्ट सोसाइटीमार्फत जाजरकोटका भूकम्प प्रभावित बासिन्दाहरुलाई विभिन्न राहत सामाग्रीहरु उपलब्ध गराएको छ।